काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ । त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा…