Logo

दुर्गा भवानीले सबैमा सकरात्मक सोच्न सक्ने शक्ति प्रदान गरून् : डा. आरजु देउवा

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले माता दुर्गा भवानीले सबैमा सकरात्मक सोच्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरेकी छन्। नेपाली कांग्रेस अछाम-काठमाडौं सम्पर्क समितिले दसैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि देउवाले अमूल्य जीवन अरुको बारेमा नकरात्मक सोचेर खेर नफाल्न भनेकी हुन्। उनले शक्ति रुपा…