ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ । भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्। ‘मलाई लाग्छ कि प्रधानमन्त्रीले…