Logo

इतिहासको चक्का अग्रगमनतिरै बढ्छ, पछाडि फर्किँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहास जहिले पनि अग्रगमनतर्फ अगाडि बढ्ने बताएका छन् । आज (सोमबार) छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने, भ्रम छर्ने गतिविधि भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि योगदान दिएका राजनीतिक दल, दलका नेता, नागरिक रहेसम्म इतिहास पछाडि…