काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाजरकोट प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल जिल्ला व्यवस्थापन समितिको बैठकमा सहभागी हुन त्यँहा पुगेका हुन् । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पपछि अध्यक्ष नेपालको प्रमुख आतिथ्य तथा प्रजिअको अध्यक्षतामा भूकम्प प्रभावित जिल्ला जाजरकोटको सदरमुकाम खलंगामा जिल्ला व्यवस्थापन समितिको बैठक…