Logo

स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

काठमाडौं। सत्याग्रही डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई माफियाको नाइकेको उपमा दिएका छन्। यहि संज्ञासहित उनले बस्नेतलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन्। आइतबार विज्ञप्ती जारी गर्दै केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका हुन्। केसीले बस्नेत जस्तो व्यक्ति पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन्। मापदण्ड…