Logo

‘प्याउली’ लिएर आइन् बालिका बान्तावा

काठमाडौं । उपन्यासकार बालिका बान्तावाले पहिलो कृति ‘प्याउली’ बजारमा ल्याएकी छन् । आफू लेखक बन्ने रहरले यो उपन्यास नलेखेको बरु आफ्नो कथा भन्न मात्र लेखेको उनको भनाइ छ । ‘मलाई थाहा छ, लेखक बन्नका लागि विराट अध्ययन, अभ्यास, साधना र ज्ञानको जरुरत पर्छ । तर, मसित लेखक बन्ने विशेष त्यस्तो केही क्षमता, योग्यता वा विज्ञता…