Logo

‘कला व्यवसायीहरू राज्यबाट उपेक्षित’

भैरहवा । कलाकारहरुहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नो हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको बताए…