Logo

थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाईलाई घिमिरेको सहयोग

काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । थाइल्यान्डमा रहेका नेपालीभाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवद्र्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन् ।  म्यान्मा र थाइल्यान्डका साहित्यप्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’…