Logo

सकम्बरीबारे दोहोरी साँझमै बसेर समिक्षा गरौंला– प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन्। उनले गीत १ करोड पटक हेरिएकोमा सबैलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको प्रतिक्रियाहरूलाई गम्भीर रुपमा मनन गरेको बताएका छन् । आफ्नो फेसबुक अकाउन्टमार्फत् सपूतले आधिकारिक संस्थाको विज्ञप्ति आइसकेपछि सम्बोधन गर्नुपर्छ भन्दै लेखेका छन्, ‘यो एउटा शैली हो। कथा निर्माण प्रक्रिया…