काठमाडौं । एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ आज समापन भएको छ । २०८१ चैत्र २५ गतेबाट सुरु भएको साहित्य महोत्सव आज समापन भएको हो । साहित्य महोत्सव अन्तरगत आज कविता र गजल प्रतियोगिता भएको थियो । जस अन्तरगत गजल विधामा प्रथम दिपिन सिजापति भएका छन् । प्रथम स्थान…