Logo

गीत संगीतमा राधिकाको दोस्रो इनिङ

काठमाडौं । नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् । उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् । २०७२ सालमा उनको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उनको उपस्थिति पातलो देखियो । तर,…