काठमाडौं । अमेरिकी चित्रकार रिक कमिङ्स (१९४९–२०२५) को जीवन र कला यात्रालाई समेटिएको विशेष कला प्रदर्शनी काठमाडौंमा हुने भएको छ ।‘रिसोर्सेस इन क्याओस’ शीर्षकमा आगामी शनिबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी हुन लागेको हो ।कार्यक्रमले क्यान्सरसँगको व्यक्तिगत संघर्ष र समुदायमा यसबारे सचेतना फैलाउने लक्ष्य राख्ने बताइएको छ ।लामो समयदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका…