Logo

किताबबाट मौलिक र आफ्नै माटोको फिल्म बन्नसक्छ

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र निमार्ताहरुले लेखकहरुबाट आएको विषयवस्तुलाई फिल्ममा उतार्न सके मौलिक र आफ्नै माटोको कथा आउन सक्ने बताएका छन् । शुक्रबार ‘बोल्दैन फोटो’ कृति सार्वजनिकीकरण र देउराली सम्मान २०८० समारोहमा उनले अहिले चलचित्रहरुको विषयवस्तु एउटै प्रकारको भएको भन्दै पुस्तकहरुबाट मौलिकतामा आधारित फिल्म बन्न सक्ने बताए । उनले भने, ‘अहिले चलचित्रहरुको विषयवस्तु एउटै…