Logo

गीतकार पुनाम मोथेले ल्याइन् अमेरिकाबाट ‘तिमि मेरो खास हौ’

काठमाण्डौ । नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक–फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनाम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा ‘तिमि मेरो खास हौ’ बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।…