काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपनि एमाले नेतृत्वको सरकार समेत एक महिनाका लागि मात्रै हुने देखिएको छ । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतामा कार्कीलाई मुख्यमन्त्री ४८ घण्टाभित्र नियुक्त गर्ने परमादेश जारी गरेको हो । सर्वोच्चले अब नयाँ बन्ने…