Logo

विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संम्वाहक हुन् : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् । आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरुको ‘बिदाई कार्यक्रम २०८१’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरु भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका सम्वाहक भएको बताएका हुन्…