जनकपुर । लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरिएको छ । लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा निर्माण गर्न गठन कार्यदलका पदाधिकारीहरुले बिहीबार (आज) जनकपुधामस्थित मन्त्रालयमा पुगेर मन्त्री जयसवाललाई हस्तान्तरण…