रौतहट । सर्लाहीमा रहेको प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक माथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका मलंगवाका एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर गएको सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए । डा. साहमाथि हातपात गर्नेलाई…