मुगु । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट भएका छन् । आर्थिक वर्ष २०८१।८२ कूल दर्ता भएका मुद्दामध्य असार ३० गतेसम्म ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् । सोमबार जिल्ला अदालत जुम्लाद्वारा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१÷८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१।०८२ दर्ता भएका १९२ र गत वर्षको…