हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फछर्यौट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ । आर्थिक वर्ष २०८०र०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो ।तर…