Logo

कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । सरकारमा रहेका जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश प्रमुख परशुराम खापुङले…