Logo

मेयरका लागि कांग्रेस कास्कीले ११ वैशाखसम्म प्रयास गर्ने

पोखरा । हालै गठन भएकाे एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पाउने भएपछि कांग्रेस कास्कीमा व्यापक असन्तुष्टि चुलिएकाे छ । आफ्नाे पार्टीकाे संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएकाे विराेधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा तालाबन्दी गरेका छन् । यसअघि कुनै हालतमा मेयर छोड्न नसक्ने बताएका उनीहरूले रुख चिन्हबाट चुनाव लडे सहयोग गर्न सकिने धारणासमेत राख्दै…