Logo

स्थानीय सरकार : दमकमा राप्रपासहितको गठबन्धन भए एमालेलाई जटिल

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो, दमक नगरपालिका । स्थानीय तहको निर्वाचनमा दमक एमालेका लागि प्रतिष्ठा पनि हो । स्थानीय सरकारको पहिलो निर्वाचनमा १० वटा वडामध्ये आठवटा वडा र प्रमुख, उपप्रमुख जितेको एमालेलाई साख जोगाउने चुनौती छ । एमालेबाहेकका दल भने एमालेलाई हराउने रणनीतिसहित छलफलमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनको…