Logo

मतदाताको अपेक्षा गाउँको विकास, वाचा पूरा गर्ने पौडेलको प्रतिबद्धता

लमजुङ । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट गण्डफी प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिएका भेषबहादुर पौडेल यतिखेर गाउँ गाउँमा पुगेका छन् । उनी मतदातासमक्ष आफ्ना योजना सुनाइरहेका छन् । मतदाता यस्तै योजना आफूलाई चाहिएको प्रतिक्रिया दिइरहेका छन् । यहि मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयले जताततै चर्चा परिचर्चा हुन थालेको छ । चोक…