Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ३३ बजे