Logo

कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा

काठमाडौं । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् । पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको बताएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उनले राजीनामा दिएकी…