Logo

Breaking News 1

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित



काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राती सकिएको मतगणनाअनुसार खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गरेका हुन् ।

खतिवडा अध्यक्ष ओली निकटका हुन् भने ढकाल भने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीसँग निकट मानिन्छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : २७ बजे