विराटनगर । एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ । त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ । एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको…