Logo

बाक्लो हुस्सुका कारण उडान प्रभावित

विराटनगर । केही दिनयता बाक्लो हुस्सुका कारण विराटनगर विमानस्थलबाट हुने उडानहरु प्रभावित बनेका छन् । काठमाडौंबाट आउने,यताबाट फर्कने र पहाडी जिल्ला जाने उडानहरु हुन सकेका छैनन् । प्रतिकूल मौसमका कारण हिजो(बुधबार)पनि उडान प्रभावित भएको थियो । आज (बिहीबार) पनि बिहानका उडानहरु भएका छैनन् । मौसम तत्काल खुल्ने संकेत नदेखिएकाले आज दिनभर उडान हुने वा नहुने…