Logo

व्यक्तिगत र पारिवारिक आयको छुट सीमा वृद्धि गर्न माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले व्यक्तिगत र पारिवारिक आयको छुट सीमामा वृद्धि गर्न माग गरेको छ । मानिसको जीवनशैलीमा आएको परिवर्तनलाई मध्यनजर गर्दै व्यक्तिगत र पारिवारिक आयको छुट सीमालाई वृद्धि गरी क्रमशः एकल व्यक्तिको ८ लाख तथा दम्पत्तिको हकमा १० लाख रुपैयाँसम्मको आयमा आयकर छुट गर्न महासंघले माग गरेको हो । आन्तरिक…