Logo

माघ १३ देखि कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल

विराटनगर । सुनसरीको इटहरीमा माघ १३ गतेदेखि कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय गोल्डकप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ । द योङ्ग ब्रदर्स क्लबको आयोजनामा हुने प्रतियोगिताअन्तर्गतका खेलहरु इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । प्रतियोगितामा कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहनेछ । क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका संयोजक…