Logo

झापामा जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा अवलोकनकर्ताको भिड बढिरहेको…