Logo

मुख्यमन्त्री भेलाले प्रधानमन्त्री प्रचण्डसँग राख्यो १७ बुँदे माग

काठमाडौं । संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा बसेको मुख्यमन्त्रीको भेलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष १७ बुँदे माग राखेको छ। कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीले छलफलमा भाग लिएका छन् । यस्ता छन् भेलाले बुझाएका मागः १. नेपाल प्रहरीको प्रदेशमा समायोजन हुन नसकेकोले शान्ति सुरक्षा कायम राख्‍न, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्न र सुरक्षा निकायहरूसंग समन्वय…