Logo

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

  सुर्खेत । आफ्नो भवन नभएका कारण भाडामा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा…