Logo

उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का

सुर्खेत। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागुऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् । लागुऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । उपसभापति खड्काले सीमा नाकामा हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ,संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । …