Logo

मुख्यमन्त्रीको राजीनामा अघि गण्डकीको मन्त्रीपरिषद् बैठक बस्दै

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक डाकिएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ । त्यसबाहेक केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ । अहिले क्याबिनेटमा कांग्रेस र स्वतन्त्र सांसद मन्त्री छन्…