Logo

माओवादी गण्डकीको पदाधिकारी निर्वाचन आज, सबै पदमा उम्मेदवारी दर्ता

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ । सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो । तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो । कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको…