Logo

कुहिने र नकुहिने फोहोर संकलन गर्न बिन राख्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाल सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेका कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर संकलन बिन राख्न लागेको छ । एउटा सेटमा दुईवटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । महानगरका वातावरण…