Logo

एमाले बाग्मती प्रदेश नेतृत्वका लागि बिहिबार चुनाव हुने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । तालिका अनुसार उम्मेदवारी दर्ता बुधबार हुने र बिहिबार चुनाव हुने भएको हो । नेता शेरबहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बुधबार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता…