Logo

Breaking News 1

बागमतीका मुख्यमन्त्रीले बोलाएकाे सर्वदलीय बैठक जारी



हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाेलाएकाे सर्वदलीय बैठक जारी छ ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिएका छन् ।

जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बाेलाएकाे थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ३२ बजे