Logo

मुख्य समाचार

प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रोपटक विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०


३० फाल्गुन २०८०, बुधबार  

92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।

११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ५० बजे