Logo

मुख्य समाचार

कांग्रेसको संसदीय दलको बैठक ल्होत्से हलमा जारी


२४ फाल्गुन २०८०, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

सत्ताबाट बाहिरिएपछि कांग्रेस संसदीय दलको यो पहिलो बैठक समेत हो । कांग्रेस संसद्‌मा अबका दिनमा प्रस्तुत हुने विषयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ४० बजे