Logo

मुख्य समाचार

‘विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भयो’


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमाडौँ । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालयभित्र ठाडो राजनीतिक हस्तक्षेप भइरहेको बताएकी छन् ।

सोमवारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले गुणस्तरीय र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढिरहेको अवस्थामा विश्वविद्यालयले प्राज्ञिक मर्यादा कायम राख्न नसकेको भन्दै त्यसका सरकारको ध्यान जान आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ५० बजे