Logo

मुख्य समाचार

मिटरब्याज, लघुवित्तपीडित र दुग्ध उत्पादक किसानका माग सम्बोधन गर्न राप्रपाको अल्टिमेटम


१४ फाल्गुन २०८०, सोमबार  

115
Shares

काठमाडौं । मिटरब्जाज, लघुवित्त र दुग्ध किसानको भुक्तानीको विषय यथाशीघ्र सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई अल्टिमेटम दिएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसद् बैठकसम्म यसको सम्बोधन गर्न अल्टिमेटम दिएका हुन्।

अन्यथा सदन अवरूद्ध गर्ने उनले चेतावनी दिए।उनले यस विषयलाई सदन र सडक दुवैतर्फ उभिने उनले बताए।

उनले गणतन्त्रको १५ वर्षमा देशमा कुन न्यायव्यवस्था छ भनेर यसले देखाएको पनि बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४६ बजे