Logo

मुख्य समाचार

दाङको घोराहीमा गोली चल्दा एकजनाको मृत्यु


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौँ । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ । गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले बताए । 

धनमायालाई यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १० : ०३ बजे