Logo

मुख्य समाचार

नेपाल प्रहरीद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेकाे छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेकाे हाे ।

खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : २६ बजे