Logo

मुख्य समाचार

भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले जुनसुकै निर्णय लिन सक्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको २० करोड लगानी सम्झौताका विषयमा सरकारले चाहेको अवस्थामा जुनसुकै निर्णय लिन सक्ने बताएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा उनले उक्त रकम भौतिक र सामाजिक पूर्वाधार विकासमा लगानी गरिने बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ४४ बजे