Logo

निर्वाचन विशेष

मतदातालाई धन्यवाद दिँदै डा। तोसिमा कार्की (फोटो फिचर)



ललितपुर । ३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन ।

आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  २ : ३६ बजे