Logo

Breaking News 1

ललितपुर २ को पछिल्लो रिणाम : एमालेको अग्रता कायमै



ललितपुर । ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : ४५ बजे